पहिरोले सिगानामा गोठ पु-यो, परिवार विस्थापित
बागलुङ/बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा भैसी सहितको एउटा गोठ पुरेको छ भने एक परिवार विस्थापित भएका छन् । सिगाना पाखाबारी स्थित राम बहादुर खड्काको घरमाथीबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पु¥याएको छ । अहिले घरबाट सामाग्री स्थानान्तरण गरिएको छ । पहिरोले गोठ पुर्दा एउटा भैसीको मृत्यु भएको छ भने परिवारलाई सुरक्षित […]