स्थानीय खसीबोकामै निर्भर
बागलुङ/हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेको च्याङ्ग्रा गाउँपुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैं मान्न थालेका छन् । बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महङ्गो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैं मान्न थालिएको हो । हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैं मनाउन स्थानीय खसिबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ । मुस्ताङबाट बागलुङमा करिब ३५० च्याङ्ग्रा भित्रिएपछि […]