एक्सनमा स्वास्थ्यमन्त्री पाठक : अस्पतालको जागिर खाएर बाहिर काम गर्नेलाई कार्वाही हुन्छ
बागलुङ । आदर्श सञ्चारमा बिहीबार धौलागिरी अस्पतलामा औषधी नपाएको बिरामीको गुनासो शिर्षकमा समाचार प्रकाशन पछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक एक्सनमा उत्रनुभएको छ । शनिबार बिहानै अस्पतालको फर्मेसमी पुग्नुभएको पाठकले फर्मेसीमा औषधी अभाव बनाएर बाहिर काम गर्नेलाई मन्त्रालयले कारबाही गर्ने बताउनुभयो । बागलुङको धौलागिरी प्रादेशिक अस्पतालमा बिरामीले औषधी नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री […]