गाइघाटमा झरनामा ‘कायाकिङ’
बागलुङ । बागलुङको एक मनोरम झरना हो ‘गाइघाट झरना’ । झरनाबाट खसेको कञ्चन पानी तालमा भरिएर मात्रै ताराखोलामा खसेको दृश्यले सबैलाई लोभ्याउछ । बागलुङको गलकोट र ताराखोलाको संगमस्थलमा रहेको आकर्षक गाईघाट झरनालाई शाहसिक पर्यटनसंग जोड्न थालिएको छ । गाइघाट झरनाबाट खसेको पानीको तालमा शाहसिक खेल मध्येको एक कायाकिङ गर्ने व्यवस्था मिलाइएको छ । झरनामा परिक्षणका […]