तितौरेका २१२ घरमा खानेपानी विस्तार
बागलुङ । बागलुङ नगरपालिका–७ तितौरे स्थित ७४ वर्षीया जन कुमारी कार्कीको घरको आँगनकै धारामा पानी खस्न थालेको जम्मा चार महिना भयो । वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका तितौरेवासी दुई महिना यता घरको आँगनै पानी खस्दा दंग छन् । ७४ वर्षको उमेरमा घरमै खानेपानीको धारा आएकोमा जनकुमारी कार्की जस्ता यहाँका स्थानीय खुसी छन् । उहाँले घरकै आँगनमा […]