बागलुङमा पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन
अन्तर्राष्ट्रिय बागलुङ समाजले सर्वाधिक पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित दावगरा बसपार्कमा आयोजना गरिएको छ । उद्घाटनपछि बोल्दै अमर बहादुर थापाले खेलकूद क्षेत्रमा प्रदेशमा बस्ने नेपालीको ठूलो लगानी रहेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ समाज अन्तराष्ट्रिय जिल्लाबासीको […]