क्षतिग्रस्त पार्टी कार्यालय अवलोकनमा एमाले गण्डकी अघि अघि, नेता अधिकारी पछि पछि ?
समाचार टिप्पणी मुलुक निर्माणमा आशा गर्ने राजनीतिक दलहरु नै हुन् । लोकतान्त्रिक पद्धती अपनाएर जनतामा आशा जगाउने, विकास निर्माण गर्ने दलहरुबीचको किचलोका कारण आज मुलुक अलमलिएको अवस्था छ । दलहरु सच्चिएनन्, दलका नेताहरुले जनताको भावना, कार्यकर्ताको चाहना र सिंगो मुलुकको उन्नतीमा ध्यान दिएनन् भनेर जनताका तर्फबाट पटक पटक दवाव, विरोध र आन्दोलन भएका छन […]