दुर्घटना न्यूनिकरणका लागि ट्राफिकको ग्रामिण चेकीङ
म्याग्दी । जिल्लाका ग्रामिण भेकहरुमा हुने दुर्घटना न्यूनिकरणका लगि जिल्ला ट्रफिक प्रहरी कार्यालय म्याग्दीले ग्रामिण चेकीङ गर्ने गरेको छ । सोमबार रघुगंगा गाउँपालिका ३ पिप्लेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ग्रामिण चेकीङ गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक (असइ) विशाल परियारले यात्रु तथा चालकलाई सचेत गराउँदै दुर्घटना न्यूनिकरणका लागि […]