मौलिक संस्कृति जगेर्ना गर्दै शताब्दी घर
पर्वत। पर्वत कुश्मा, शताब्दी घर अघिल्तिर उभिँदा कुनै गाउँ पुगेको अभास हुन्छ । मौलिक साँस्कृतिक सोचले बडो जतनले यस घरको संरक्षण गरिएको छ । जहाँ हाम्रा गाउँघरमा पाइने प्राचिन अस्त्र, वस्त्र, भाँडाकुडा, परम्परागत चिजवस्तु अवलोकन, अध्ययन र अनुसन्धान गर्न सकिन्छ । यही घरमा शरद रितुको मध्यमासमा वैदिक परम्परागत भजन संस्कृतिलाई संरक्षण गर्ने ध्ययले ’भजन कीर्तन […]