जनार्दनको राष्ट्रिय अभियानमा बागलुङका यज्ञबल्लभ केन्द्रीय सदस्य
बागलुङ माओवादी नेता जनार्दन शर्माको अगुवाईमा गठन भएको प्रतिशिल राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिमा बागलुङका माओवादी नेता यज्ञबल्लभ शर्मा चयन हुनु भएको छ । विभिन्न बामपन्थी दलहरुबीच भएको एकता प्रक्रियामा असहमति जनाउदै नेकपा माओवादी केन्द्रका तत्कालिन उपमहासचिव शर्माले केही दिन अगाडि घोषणा गरेको प्रगतिशिल राष्ट्रिय अभियानमा बागलुङका नेता यज्ञबल्लभ केन्द्रीय सदस्य रहेको अभियानले जनाएको छ […]