कहिले रोकिन्छ कमिसनको खेल ?
सम्पादकीय नेपालमा व्यवस्थाका हिसाबले अहिले विश्वकै उन्नत शासन व्यवस्था छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्था संविधानतः छ । तर, सुशासन, समृद्धिका लागि यति उन्नत व्यवस्था भए पनि व्यवहारतः संस्थागत प्रणाली, कार्यशैली र व्यवहारहरु व्यवस्था अनुसार नभए पछि मुलुकले भ्रष्टाचार, अनियमितता, बेथिति भोगिरह्यो । जुनसुकै दल र नेताहरु […]