तेस्रो मेयर कप फुटबल प्रतियोगिता : कटारी र बेनी नगरपालिका विजयी
बागलुङ । बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार कटारी नगरपालिका उदयपुर र बेनी नगरपालिका म्याग्दी विजयी भएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । प्रतियोगितामा बागलुङ नगरपालिका (निलो) र पैयुँ गाउँपालिका पर्वत सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको पहिलो खेलमा विभागिय टिम विभागिय टिम गण्डकी प्रदेश […]