गलकोटमा मतदानस्थल थप, सिगाना र बडिगाडमा स्थानान्तरण
बागलुङ । बागलुङमा आगामी फागुन २१ को प्रतिनिधीसभाको निर्वाचनलाई लक्षित गरी एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थल स्थानान्तरण गरिएको छ । सहज र सुरक्षित रुपमा सम्पन्न गर्न एक वटा मतदानस्थल थपिएको छ भने दुई वटा मतदानस्थल सारिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार मतदाताको बढ्दो संख्या, भौगोलिक […]