कांग्रेस बागलुङ क्षेत्र नम्बर १ बाट १७ जनाको नाम सिफारिस
बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभाका लागि २ जनाको नाम सिफासि भएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीवार सम्पन्न वैठकले उमेदवार […]