तेस्रो पटक रनिङ शिल्डको उपाधि बानपालाई
बागलुङ । लगातार तेस्रो पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले जितेको हो । बागलुङ नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ काश्य पदक सहित कुल ४८ पदक जित्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । बागलुङ नगरपालिकाले एथ्लेटिक्सतर्फ ७ […]