एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर निर्वाचित, इतर पक्षबाट गोकर्ण र भट्टराइ पदाधिकारी
बागलुङ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ । ओलीले प्रतिस्पर्धी इश्वर पोखरेललाई १०९९ मतको अन्तरमा पराजित गरी विजयी हुनु भएको हो । ओलीले १६६३ मत र पोखरेलले ५६४ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा ओली समुहबाट उमेदवार बनेका पृथ्वीसुब्बा गुरुङले १७३७, विष्णु […]