संविधानसभा सदस्य पौडेल निर्वाचनमा उमेदवार नबन्ने
बागलुङ । नेपाली कांग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले आगामी फागुन २१ को निर्वाचनमा उमेदवार नहुने बताउनु भएको छ । संविधानसभाका सदस्य समेत रहेका पौडेलले जिल्ला कार्यसमितिको वैठकमा आफुलाई उमेदवार सिफारिस नगर्न आग्रह गर्नु भएको हो । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ पौडेल सहित १० जनाको नाम […]