सम्बोधन परियोजना बारे पत्रकारसँग अन्तरक्रिया
बागलुङ । फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले जिल्लामा क्रियासिल पत्रकारकासंग सम्बोधन परियोजना बारे अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा फाउण्डेशन बाट हालसम्म संचालित परियोजनाबारे जानकारी गराईएको थियो । फाउण्डेशनले संचालन गरेको स्वास्थ्य सुधार परियोजना अन्तर्गत प्रदेश, जिल्ला र पालिकामा गरी १२ वटा विभिन्न कार्यक्रम सम्पन्न गरेको परियोजना संयोजक विष्णु सुवेदीले जानकारी दिनुभयो ।उहाँले […]