बागलुङ महोत्सव एक दिन थपियो
बागलुङ । बागलुङमा जारी आठौं बागलुङ महोत्सव एक दिन थप भएको छ । महोत्सव सफल हुँदै गएपछि महोत्सवलाई एक दिन सारेर पुसको २२ गते सम्म पु¥याइएको छ । यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव मंगलबारसम्म चल्नेभएको बागलुङ उद्योग वाणिज्यसंघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो । महोत्सव एक दिन थपिएपछि प्रकाश दुदराजदेखि रचना रिमाल […]