बागलुङ–१ निर्वाचन : पूर्व स्ववियू सभापतिद्वय केसी र श्रीस चुनावी मैदानमा
बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुदैछ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रमुख राजनीतिक दलहरुले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेका छन् । कतिपय दलहरुले चुनावी तालमेल गरेका […]