सम्पादकीय : स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गरौं
बागलुङ । देश निर्वाचनमय बनेको छ । कुनै पनि लोकतान्त्रिक मुलुकका लागि यो त एक महत्वपूर्ण अवसर र उत्सव हो । सार्वभौम मुलुकका नागरिकका लागि आफुलाई शासन गर्ने अधिकार प्रदान गर्ने ऐतिहासिक घडी हो । तर, यसपटकको निर्वाचनको शुरुवाती घटनाक्रम र राजनीतिक परिदृश्य हेर्दा तल्लो र सतही आरोप प्रत्यारोपमा नेता, कार्यकर्ता उत्रिरहेका छन् । खासगरी […]