‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार
बागलुङ । बागलुङ नगरपालिकाले गौरवको आयोजनाको रुपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले धमाधम पूर्वाधार निर्माणको काम भइरहेको छ । आगमी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुँनेछ । यस अघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु. ७० लाख खर्च गरिसकेको छ । आँखै अघि देखिने दुई […]