काठेखोला–७ रेस दामगाडेमा चितुवा आतंक, स्थानीयको आफ्नै लगानीमा रात्रीकालीन सुरक्षा व्यवस्था
बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ७ रेस दामगाडेमा पछिल्लो समय चितुवाको आक्रमण बढ्दै गएको छ। चितुवाले बाख्रा तथा भैंसीका पाडासमेत खाइसकेपछि स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ। मानव बस्ती तथा पशुधन जोगाउने उद्देश्यले गाउँका स्थानीयवासीहरू एकजुट भएका छन्। स्थानीय समाजसेवीहरू रामचन्द्र गौतम प्रजापति, गौतम ताराप्रसाद, धनबहादुर जिसी र रामजी गौतमको पहलमा प्रत्येक घरको […]