श्रीसलाई विजयी गराउन नेपाली काँग्रेस प्रदेश (क) जुटयो
बागलुङ । प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.१ का उम्मेदवारलाई विजयी गराउन नेपाली का“ग्रेस क्षेत्र नं.१ प्रदेश सभा (क) ले समन्य तथा परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं.१ (क)का अध्यक्ष हरी बहादुर जि.सी ‘सन्तोष’को अध्यक्षतामा आईतवार बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन […]