कांग्रेसले सुरु ग¥यो एकै साथ ३७ वडामा चुनावी अभियान
बागलुङ । आगामी प्रतिनिधि सभा निर्वाचनका निम्ती नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले सवै वडामा एकै साथ चुनावी अभियान सुरु गरेको छ । सोमबार दिउँसो एक बजे यस क्षेत्रका ३७ वटा वडामा एकै पटक औपचारिक कार्यक्रम सहित अभियान सुरु गरिएको हो । “एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश फागुन चार” भन्ने […]