काँग्रेस सभापति थापा शुक्रबार बागलुङ आउदै
बागलुङ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावीसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बागलुङ आउने भएका छन् । शुक्रबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ को आयोजनामा बागलुङ बजारमा हुने चुनावी सभालाई थापाले सम्बोधन गर्ने भएका हुन । शुक्रबार विहान ११.३० बजे थापा बागलुङ आउने कार्यक्रम तय भएको नेपाली […]