निर्वाचन अवधिमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन कडाइ
बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग सहमति गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ तथा पेट्रोलियम पदार्थ डिलर व्यवसायीबीच छलफल गरी निर्वाचन अवधिभर पेट्रोलियम पदार्थ अभाव हुन नदिने सहमति गरिएको हो। सहमतिअनुसार निर्वाचन प्रयोजनका […]