बागलुङ–१ मा मतगणना अन्योलमा
बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मत गणनामा ढिलाई भएको छ । राजनेतिक दलका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृतको कार्यालयबीच सहमती नजुट्दा मत गणनामा ढिलाई भएको हो । आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनैतिक दलहरुको माग भएका कारण दिउँसो १२ […]