धौलागिरी जागरण दैनिकको १९औँ वार्षिकोत्सव कालिका मन्दिरमा मनाइयो
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १९औँ वार्षिकोत्सव धार्मिक तथा पर्यटकीय स्थल कालिका भगवती मन्दिर परिसरमा मनाइएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका कारण यस वर्ष संक्षिप्त कार्यक्रमका साथ वार्षिकोत्सव मनाइएको हो। पछिल्लो ११ वर्षदेखि पत्रिकाको वार्षिकोत्सव विभिन्न पर्यटकीय स्थलमा पुगेर मनाउने परम्परालाई निरन्तरता दिँदै यस वर्ष कालिका मन्दिर परिसरमा औपचारिक कार्यक्रमका […]