ढोरपाटनमा पहिलो दिन चार हजार ६१७ जनालाई दादुरा खोप लगाइयो
बागलुङ । बागलुङ को ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाउन थालिएको छ । नगरका नौ वटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ । लागि आवश्यक खोप र जनशक्ती दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको […]