सम्पादकीय : नयाँ सरकारले सुशासनको मार्गचित्रमा काम गरोस्
गत भाद्र २३ र २४ को जेनजी आन्दोलनको जगमा भएको प्रतिनिधि सभा निर्वाचनबाट अहिले नयाँ सरकार बन्ने चरणमा छ । फागुन २१ मा घोषित निर्वाचन निर्धारित मितिमै हुने नहुने अनेकन अनुमान र अन्यौलताका बाबजुद शान्तिपूर्ण रुपमा सम्पन्न भयो । यसपटकको निर्वाचनबाट अप्रत्यासित चुनावी नतिजा आएको छ । पुराना राजनीतिक दलहरु किनाराकृत भएका छन् । सत्ताको […]