सडकले फेरियो सिगाना गाउँको मुहार, किसानलाई राहत
बागलुङ । बागलुङ जिल्ला सदरमुकामसंगैको गाउँ भएरपनि विकासमा पछि परेको सिगाना पुग्ने सडक कालोपत्र सम्पन्न भएको छ । पक्की सडक पुगेपछि सिगाना गाउँले मुहारै फेरेको छ । उकालो कच्ची सडकका कारण स्थानीयहरुलाई पुगेको सास्ती चिटिक्क परेको कालोपत्र सडकले अन्त्य गरेको छ । अहिले गाउँमा रङ्ग रोगन सहित चिटिक्क परेको कालोपत्र सडकका कारण स्थानीय विकासको आभाष […]