सहकारीको ऋण मिनाहा हुन्छ भन्ने मूर्खता नगर्नुहोला : रजिष्ट्रार रिजाल
बागलुङ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारीबाट लगेको ऋण मिनाहा हुन्छ भन्ने मूर्खता नगर्न ऋणी शेयर सदस्यहरुलाई आव्हान गर्नु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सहकारी रजिष्ट्रार कार्यालय पोखराको सहयोग र बागलुङ नगरपालिकाको समन्वयमा आज बागलुङमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा रिजालले यस्तो आव्हान गर्नु भएको हो । सहकारी […]