बागलुङ समाज पोखराको अध्यक्षमा सुवेदी
बागलुङ । बागलुङ समाज पोखराको २५औँ वार्षिक साधारणसभा तथा रजत वर्षको अवसर पारेर आयोजित १३ औँ अधिवेशनबाट नरेश सुवेदी अध्यक्षमा चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा गङ्गा बहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा कोपिला श्रीस रहनु भएको छ । सदस्यहरूमा रुद्रबहादुर श्रीस, गोमा कार्की बाँस्कोटा, रमेश विक, दुर्गबहादुर खत्री, सूर्यबहादुर थापा र […]