बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढोरपाटन नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशनशनिवार सम्पन्न गरेको छ ।
अधिवेशनबाट वडा सभापतिमागोविन्द केसी, उपसभापतिमाशोभाखर चालिसे र सचिवमालालमाया (सुनार) वि.क. चयन हुनु भएको छ ।
समितिका सदस्यहरुमाबीर बहादुर थापा, भीमबहादुर महत डिलाराम पाण्डे, सन्दिपकुमाल, पारस आचार्य, लोकेन्द्र घर्ति मगर, मानबहादुर कुमाल, यदु पाण्डे, सुमन खनाल, भुलमायाकुमाल, थमबहादुर खत्री, अमृतापाण्डे, धनिराम पाण्डे, मोहनखनाल, सुचितामहत र मायाकुँवर रहनु भएको छ ।