• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

बागलुङ क्षेत्र नम्बर दुईमा ५९ मतदानस्थलको फरक–फरक मत गणना गरिने

  • २०८२ फाल्गुन २२, शुक्रबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा सर्बदलीय बैठक सम्पन्न भएको छ ।

बैठकले १० बजेपछि मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार ५९ मतदान स्थलको फरक–फरक गणना गर्ने निर्णय गरिएको छ । मत गणना दुई ठाउँमा गरिने भएको छ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ कुथाप्लामा क्षेत्र नम्बर २ को मत गणना हुँदै छ ।

  • २०८२ फाल्गुन २२, शुक्रबार