• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

बागलुङ क्षेत्र नम्बर एकमा ११ बजेपछि मतगणना गरिने

  • २०८२ फाल्गुन २२, शुक्रबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकले ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार ४८ मतदान स्थल मध्ने केन्द्र–केन्द्र मिसाएर मत गणना गर्ने निर्णय गरिएको छ । मत गणना दुई ठाउँमा गरिने भएको छ ।
बागलुङ क्षेत्र नम्बर एकको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा गरिने भएको छ ।

  • २०८२ फाल्गुन २२, शुक्रबार