बागलुङमा निर्वाचन तयारी बारे अनुगमन
बागलुङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखरा र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेश समितिको संयुक्त टोलीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी बारे अनुगमन गरेको छ । बागलुङ जिल्लामा निर्वाचनका सन्दर्भमा सरोकारवाला निकायहरुले गरेको तयारीका विषयमा आइतवार स्थलगत अनुगमन गरिएको हो । मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला […]