जनकल्याण आधारभूत विद्यालयको ४९ औं वार्षिकोत्सव सम्पन्न
बागलुङ । जनकल्याण आधारभूत विद्यालय काठेखोला गाउँपालिका–७ रेशको ४९ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । मुलसमारोहको उद्घाटन गर्दै प्रमुख अतिथि काठखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले विद्यालयले चिया खेती, चियाका विरुवा उत्पादन गरेर अन्य विद्यालयलाई समेत व्यवहारिक शिक्षाको उदाहरण दिएको बताउनुभयो । विद्यालयको […]