जनमोर्चासंगको चुनावी एकताले राष्ट्रिय सन्देश दियो : संयोजक प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङका राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई गिसाल चिन्हमा भोट माग्नुभएको छ । बागलुङमा जनमोर्चा र नेकपाले चुनावी तालमेल गरेकाले अन्य क्षेत्रमा तारा चिन्हमा भोट माग्ने प्रचण्ड बागलुङ आएर गिलास चिन्हमा भोट माग्नुभएको छ । पोखरा, पर्वत, म्याग्दी हुँदै बागलुङ आउनुभएको प्रचण्ड नेकपा मसालका महामन्त्रीसंगै […]