• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बागलुङका क्रियापुत्री दिपेन्द्र रानाले गर्नुभयो  मतदान 

  • २०८२ फाल्गुन २१, बिहीबार

 

बागलुङ ।  प्रतिनिधि सभा सदस्यको लागि बागलुङको काठेखोला  गाउँपालिका –३  धम्जा निवासी किरियापुत्री  दिपेन्द्र रानाले मतदान गर्नुभएको छ ।

उहाँले  बागलुङ क्षेत्र नम्बर १ अन्तरगत पर्ने   काठेखोला गाउँपालिका –३ पर्ने  लक्ष्मी माध्यमिक  विद्यालय मतदान केन्द्रमा पुगेर  मतदान गर्नुभएको हो ।  उहाँका आमा  शसिकला रानाको  ७ दिन अघि निधन भएको थियो ।

त्यसैले राना हाल किरिया बसेको अवस्थामा मतदानमा सहभागी हुनुभएको हो  ।

  • २०८२ फाल्गुन २१, बिहीबार