‘एमालेको पूँजि संगठन हो, परिचालन गरौ, चुनाव जितिन्छ’
बागलुङ । नेकपा एमालेका नेता इन्द्रलाल सापकोटाले पार्टीका सम्पूर्ण कमिटिहरुलाई ठिक ढंगले परिचालन गर्दा बागलुङ क्षेत्र नं. १ को चुनाव सजिलै जित्न सकिने बताउनु भएको छ । एमाले काठेखोला गाउँपालिका कमिटिको विस्तारित वैठकमा बोल्दै सापकोटाले पार्टीको कमिटिमा रहेका सबै सक्रियताका साथ जनताको बीचमा पुग्दा जनताले एमालेलाई जिताउने बताउनु भएको हो । एमालेको पूँजि भनेको नै […]