एमालेबाट बागलुङमा हिरा केसी र मञ्जु शर्मा उम्मेदवार
बागलुङ । नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उमेदवार बनाउने भएको छ । एमालेको शनिवार सम्पन्न सचिवालय वैठकले क्षेत्र नं. १ बाट केसीलाई उमेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन क्षेत्रीय समन्वय कमिटिले केसी सहित मन कुमारी केसी जिसी र इन्द्रलाल सापकोटालाई उमेदवारका लागि सिफारिस गरेको थियो । बागलुङ […]