ट्राफिक प्रहरी र जिप व्यवसायीबीच मासिक दुईलाखको चलखेल !
बागलुङका करिब २०० पिक अप जिपले मासिक एक हजार, लोकल कुखुरा, लोकल रक्सी ट्राफिक प्रहरीलाई बुझाउने गरेको चिट नकाट्ने पिक अप जिप व्यवसायीले खुलासा गरेका छन् । उनीहरुले मासिक शुःल्क उठाउने काम जेन्जी आन्दोलनपछि रद्द भएपछि ट्राफिकले दिनमै एक हजार ५०० को चिट काट्ने गरेकाले आन्दोलनमा आएको बताए । बिरामी, मलामी र बिबाहमा धेरै यात्रु […]