एमाले महाधिवेशन प्रतिनिधिका लागि बागलुङ–२ मा १३ जनाको दावी
बागलुङ । नेकपा एमालेको एघारौ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं। २ बाट प्रतिनिधित्व गर्ने ४ जना महाधिवेशन प्रतिनिधिका लागि १३ जनाले आवेदन दिएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं। २ बागलुङले बुधवार ग्वालीचौरमा आयोजना गरेको बैठकमा १३ जनाले दावी प्रस्तुत गरेका हुन् । क्षेत्र नं। २ बाट खुल्लातर्फ २ जना प्रतिनिधिका लागि ७ […]