दशैंका च्याङ्ग्रा छोइनसक्नु, रोज्जाकै मूल्य ५० हजार
बागलुङ । दशैंमा हिमाली भेडा च्याङ्ग्राको मासुखाने प्रचलन नै छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारीको जिल्ला मुस्ताङहुँदै च्याङ्ग्रा भित्रिएका छन् । भाउ आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ ४५ देखि ५० हजार […]