तमानखोला पहिरोमा परी वेपत्ता महिलाको शव फेला : मृतकको संख्या १३ पुग्यो
बागलुङ । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । असोज ९ देखि ११ गते सम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी १२ जनाको मृत्यु भएको थियो भने एक वेपत्ता थिए । वेपत्ता तमानखोला गाउँपालिका–४ स्थित सन्तर निवासी ५३ वर्षीया पुनसरा बिकको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र […]