ठाडाखोलामा आएको बाढीले निसीखोलाको मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ । अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि कागलुङ जिल्लाको निसीखोला–४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीका कारण शुक्रबार साँझदेखि लोकमार्ग अवरुद्ध भएको हो । अविरल वर्षाका कारण बागलुङ–बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका ४ कानाबजार नजिक ठाडाखोलामा शाखा सडकका कारण लेदो सहितको बाढीले लोमार्ग अवरुद्ध बनाएको […]