• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

फुर्से देउरालीमा आन्तरिक पर्यटकको चहलपहल

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने फुर्से देउराली । समुद्री सतहदेखि चार हजार ३८ मिटरको उचाईमा रहेको फुर्से देउरालीमा पछिल्लो समयमा आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ ।