बागलुङ । बागलुङ बजारबाट एक महिला बिरामीको हवाई उद्दार गरिको छ ।
बागलुङको गलकोटबाट हटअट्याक भई आकश्मिक उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल ल्याइएको एक महिलाको हेलिकप्टर मार्फत पोखरा स्थित शिक्षण अस्पताल पठाइएको हो ।
धौलागिरि क्याम्पसबाट सिम्रिक एयरबाट उहाँलाई पोखरा पठाइएको छ । विरामीको नाम धौलागिरि अस्पतालले गोप्य राखेको छ ।